सिन्धुपाल्चोकमा आज भूकम्पको धक्का

   १५ आश्विन २०७८, शुक्रबार १४:३७  

१५ असोज, रौतहट । सिन्धुपाल्चोकमा आज भूकम्पको धक्का महसुस गरिएको छ ।

जिल्लाको जेथाल केन्द्रबिन्दु भएर शुक्रबार दिउँसो १२:५४ बजे ४.२ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो गोरखा भूकम्पकै पराकम्प भएको छ ।