सुनको भाउ स्थिर, चाँदीको घट्यो
journey fortech
१० आश्विन २०७८, आईतवार ११:३३
१० असोज, रौतहट । नेपाली बजार साताको पहिलो दिन आज सुनको मूल्य स्थिर नै रहेको छ, भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८९ रुपैयाँ तोकिएको भाउमै आइतबार पनि कारोबार भइरहेको छ ।
यस्तै, तोजावी सुनको पनि कारोबार ८८ हजार ५ सय रुपैयाँमै भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा १० रुपैयँले घट्दै आज प्रतितोलामा १ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको कारोबार तोलामा १ हजार १ सय ६० रुपैयाँमा भएको थियो ।