ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

   ३१ भाद्र २०७८, बिहीबार १३:३४  

३१ भदौँ, रौतहट । प्रधानमन्त्रीको पदबाट मुक्त भएपछि, दोस्रो पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शितल निवास पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन अध्यक्ष ओली शितल निवास पुगेका थिए । उनीहरुबीच हिजो राती राष्ट्रपति निवासमा भेटवार्ता भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार भण्डारी र ओलीबीच राजनीतिककै विषयमा छलफल भएको हो भने पनि अझै खुल्न सकेको छैन् ।