अगामी असोज ४ गतेसम्मका लागि संसद् बैठक स्थगित

   २९ भाद्र २०७८, मंगलवार १५:१०  

२९ भदौँ, रौतहट । अगामी असोज ४ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ ।

आज बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अगामी असोज ४ गते (सोमबार) बिहान ११ बजे पुनः बैठक बस्ने गरि स्थगित गरिएको बताए ।