एसमीसीविरुद्ध काठमाडौंमा विप्लव समूहको विरोध प्रदर्शन सुरु

   २८ भाद्र २०७८, सोमबार १३:३७  

२८ भदौँ, रौतहट । नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)ले काठमाडौँमा एमसीसीविरुद्धको प्रदर्शन सुरु गरेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार काठमाडौंमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा नरहेको भन्दै खारेजका मागसहित विरोर्ध याली निकालेको छ ।

एमसीसीविरुद्धर्को यालीमा विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितका नेताहरू समेत सहभागी भएका छन् ।