देशको हितमा एमसीसी नरहेको एमालेको दावी
journey fortech
२३ भाद्र २०७८, बुधबार १४:०३
२३ भदौँ, रौतहट । आज बसेको नेकपा एमालेको बैठकले एमसीसी देशको हितमा नरहेको दाबी गरेको छ ।
अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) नेपालको हितमा नरहेको संसदीय दलको बैठकले निष्कर्ष निकालेको हो ।
बुधबार बिहान बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकले सभामुखको अग्निसापकोटा एमालेविरुद्ध रमाओवादी पार्टी कार्यकर्ता जस्तो भएको निष्कर्ष निकालेको छ ।