यमनमा झडप हुँदा ६५ जनाको मृत्यु

   १७ भाद्र २०७८, बिहीबार १४:२७  

१७ भदौँ, रौतहट । यमनमा विद्रोही र सरकार समर्थक सेनाबिच झडप हुँदा ६५ जनाको मृत्यु भएको छ ।

यमनको मारिब शहरमा विद्रोही र सरकार समर्थक सेनाबिच भएको झडपका क्रममा ६५ जनाको मृत्यु हो । झडपमा २२ सरकारी समर्थक सेनाको मृत्यु हुनको छ, भने अन्य ५० जना घाइते भएका हुन् ।

एक सैन्य अधिकारीका अनुसार ४८ घण्टासम्म जारी रहेको झडपमा ४८ जना हुथी विद्रोही मारिएको हो ।