आज नारायणी अस्पतालमा अख्तियारको छापा
journey fortech
३२ श्रावण २०७८, सोमबार १३:५०
३२ साउन, रौतहट । वीरगञ्जस्थित नारायणी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।
काममा अनियमितता भएको विषयमा छानविन गर्न र अस्पतालका पदाधिकारीसंग पनि सोधपुछसंगै, नारायणी अस्पतालको औषधि पसलमा एक करोडभन्दा बढीको चलखेल भएको सुचनाका आधारमा खटिएको अख्तियार, हेटौँडाको टोलीले सोमबार छापा मारेको हो ।






