२८ यात्रु सवार रुसी विमान बेपत्ता

   २२ असार २०७८, मंगलवार १३:३६  

२२ असार, रौतहट । रुसमा एक यात्रुवाहक विमान वेपत्ता भएको छ । २८ यात्रु बोकेको एएन २६ विमान रुसको पूर्वोत्तर कामचाट्का क्षेत्रमा वेपत्ता भएको हो ।

विमान पेट्रोपाभलोभ्स्क कामाचाटस्काईबाट पालानातर्फ उडेको थियो । विमानको खोजी भइरहेको जनाइएको छ ।