गौर अस्पताल सरसफाई गर्दै युवाहरु
द नेपाल मिडिया
१८ भाद्र २०७९, शनिबार १२:२६
१८ भदौँ, रौतहट । जिल्ला अस्पताल गौरमा आज सरसफाई भएको छ ।
गौर प्रादेशिक अस्पतालमा फोहोरको डुंगुर देखेर युवा वर्गले अग्रसर्तामा रहि सरसफई गरेका हुन् । अस्पतालको सरसफाईमा लापरवाही हुदैँ आएकोले थुप्रिएको फोहोर शुक्रबार बिहान युवाहरु सहभागि भई अस्पताल सरसफाई गर्नमा सहयोग गरेका छन् ।