प्राविधिक काम नसकिएकाले बुधबार कक्षा १२ को परीक्षाफल प्रकाशित हुने

१४ भदौँ, रौतहट । आज साँझसम्म आउन लागेको कक्षा १२ को परीक्षाफल बुधबार प्रकाशित हुने भएको छ ।
समयमा प्राविधिक काम नै नसकिएकाले भोली कारण कक्षा १२ को नजिता सार्वजानिक हुने भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ‘दिनभर लगाएर पनि टेक्निकल प्रोसेस सकिएन । अझै केही समय लाग्छ । त्यसपछि पनि प्रोसेसिङ हुन मात्रै ३-४ घण्टा लाग्छ ।
आज समय अभावले नतिजा प्रकाशन गर्न नसकिने भएको हो ।