विवेकशील साझा पार्टीले आज दल दर्ता गराउने

   ३० श्रावण २०७९, सोमबार ११:४१  

३० साउन, रौतहट । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि विवेकशील साझा पार्टीले आज दल दर्ता गराउने भएका छन् ।

निर्वाचन प्रयोजनका लागि सोमबार दिउँसो ३ बजे विवेकशील साझा पार्टीले दल दर्ता गराउन आयोगमा जाने तयारी गरेको स्रोतले जनाएको छ ।