भारतमा १०५ वर्षीया वृद्ध कोरोनामुक्त
द नेपाल मिडिया
९ असार २०७८, बुधबार ११:२१
९ असार, रौतहट । भारतमा १०५ वर्षका एक वृद्धले कोरोना संक्रमण जितेका छन् ।
भारतको असाममा बस्दै आएकी १०५ वर्षीया समेद अलीले कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनी आइतबार नै गौहती मेडिकल कलेज र अस्पताल (जिएमसीएच) बाट डिस्चार्ज भएका हुन ।
यस्तै, आसामका मुख्यमन्त्री हिमान्ता बिस्वा सर्माले आफ्ना मन्त्री तथा सचिवहरूलाई त्यहाँका जिल्लाहरूमा खोप दर वृद्धिलाई सुनिश्चित गर्न आग्रह गरेका छन् ।






