आज दिउँसो ३ बजे कांग्रेसको बैठक बस्दैँ

   ६ फाल्गुन २०७७, बिहीबार १२:१६  

६ फगुन, रौतहट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकोे केन्द्रीय कार्यसमिति बैठक आज पुन बस्दैँ छ ।

बुधबार बैठकमा पेश भएका प्रस्ताव माथि छलफल गर्नका लागी आज दिउँसो करिब ३ बजेतीर बैठक बस्ने भएको छ ।

गत भदौ ७ देखि १० सम्म १४औं महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका बैठकमा पेश भएको छ ।

गाउँरनगररवडा अधिवेशन गत असार २० मा, गाउँरनगरपालिका अधिवेशन असार २२ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असार २५ गते गर्ने गरी नयाँ कार्यतालिका ल्याइएको छ ।