धनगढीमा संसद विघटनविरुद्ध प्रचण्ड(नेपाल पक्षको शक्ति प्रदर्शन
द नेपाल मिडिया
१७ माघ २०७७, शनिबार १३:०५
१७ माघ, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड–नेपाल पक्षले शक्ति प्रदर्शन सुरू गरेका छन् ।
आज धनगढी चौराह र क्याम्पसरोडबाट निकालिएको जुलुसमा सहभागी कार्यकर्ताले प्रधानमन्त्रीविरूद्धमा नाराबाजी समेत गरिरहेका हुन् ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेका संसद विघटन अनौपचारीक रहेको भन्दैँ प्रचण्ड-नेपाल पक्षले विरोद्ध प्रदर्शन गर्दैँ आएका छन् ।