गर्भवती करिना योगा गरिदैँ
द नेपाल मिडिया
१२ माघ २०७७, सोमबार १५:५५
१२ माघ, रौतहट ।
बलिउड नायिका करिना कपुर दोस्रो बच्चाकी आमा बन्ने भएकी छन्।
नायिका कपुरले सामाजिक सञ्जाल इन्ट्राग्राममा तस्विर सेयर गर्दै आफू दोस्रो बच्चाको आमा बन्न लागेको पुष्टि गरेकी छन्।
उनी गर्भवती भएको र योगा गरिरहेको प्रस्ट देख्न सकिन्छ।
उनी गर्भवती भएको र योगा गरिरहेको प्रस्ट देख्न सकिन्छ। सैफ अली खानसँग विवाह गरेकी करिनाको एउटा छोरा यसअघि नै रहेको छ । एजेन्सी