प्रचण्ड–माधव पक्षले बोलायो सचिवालय बैठक
द नेपाल मिडिया
२६ पुष २०७७, आईतवार १४:५६
२६ पुस, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड–माधव पक्षले सचिवालय बैठक बोलाएको छ ।
आइतबार दिउँसो ३ बजे पेरिसडाँडामा बैठक बोलाइएको एक नेताले बताएका हुन् ।