प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटि बैठक बबरमहलमा बस्दै; बैठकमा बामदेव गौमत नजाने

   ७ पुष २०७७, मंगलवार १३:२०  

 

७ पुस, रौतहट । सरकारी निवास बालुवाटारमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहको बैठक जारी रहेकै बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटि बैठक बबरमहलमा बसेको छ ।

आज दिउँसो १ बजे प्रचण्ड–नेपाल खेमाको केन्द्रीय समिति बैठक बस्ने छ ।

तर, बैठकमा नेकपाका उपाध्यक्ष बामदेव गौमतले आफू प्रचण्ड–खेमामा नजाने स्पष्ट पारेका छन् ।

गौतमले मंगलबार भएको भेटमा आफ्नो अडान प्रचण्ड, नेपाल तथा श्रेष्ठ समक्ष राखेका हुन् ।