रवि लामिछाने र बालेन शाहबिच वान टु वान वार्ता
द नेपाल मिडिया
१० पुष २०८२, बिहीबार १५:४४
चुनाव नजिकैसँगै नयाँ शक्तिहरूबिच तालमेलको प्रयास स्वरूप छलफल चलिरहेको छ ।
१० पुस, काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच वान टु वन वार्ता भएको छ। ललितपुरको ज्वागलस्थित बालेनका सहयोगी कुमार बेनको घरमा दुई जनाबिच वान टु वान वार्ता भएको हो।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग अढाइ घन्टा वार्ता गरेर रास्वपा सभापति रवि लामिछाने बाहिरिएका छन् ।






