दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दैँ

   ११ माघ २०७९, बुधबार ११:११  

११ माघ, रौतहट । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बुधबार दिउँसो ४ बजे बस्ने गरी प्रधानमन्त्री प्रचण्डले बैठक सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बोलाएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आज बोलाइएको मन्त्रिपरिषद्को नियमित बैठक भएकोले समसामयिक विषयमा छलफल हुने बताइएको छ ।