बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै
द नेपाल मिडिया
१० मंसिर २०७७, बुधबार १४:५३
१० मंसिर, रौतहट । बुधबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक नियमित कार्यतालिका अनुसारकै भएको बताइएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समयपछि बस्ने मन्त्रिपरिषद् बैठकमा नियमित एजेण्डामा छलफल हुने बताइएको छ ।






