आजबाट अंग्रेजी नयाँ वर्ष २०२३ सुरु

   १७ पुष २०७९, आईतवार ११:५६  

१७ पुस, एजेन्सी । अंग्रेजी नयाँ वर्ष २०२३ आजबाट सुरू भएको छ ।

नयाँ वर्षको स्वागतका लागि विश्वका विभिन्न मुलुकले विभिन्न किसिमको कार्यक्रम आयोजना गरेका छन् ।

भूगोल र संस्कृति फरक भए पनि सबैले नयाँ वर्षलाई हर्सोल्लासका लागि बनाएका छन् ।

सन् २०२२ लाई बिदाइ गर्दै नयाँ वर्ष २०२३ को स्वागतका लागि विविध कार्यक्रम गरिएको छ । एजेन्सी