शुक्रबार सार्वजनिक बिदा

   १४ पुष २०७९, बिहीबार १३:५९  

१४ पुस, रौतहट । गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ ।

पुस १५ गते शुक्रबार परेको तमु ल्होसारको अवसरमा गृह मन्त्रालयले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गुरुङ जातिले नयाँ वर्षको रूपमा ल्होसार मनाउने गरिन्छ ।

तमु ल्होसार नेपाल लगाएत विश्वका अन्य देशहरूमा पनि मनाइने गरिन्छ ।