सञ्चारकर्म छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरे; रवि लामिछाने

   ७ असार २०७९, मंगलवार १३:४४  

७ असार, रौतहट । राजनीतिमा प्रवेश गर्ने लागेका रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।

सञ्चारकर्म छाडेर लामिछाने नागरिकको अवस्था बदल्न राजनीतिमा लागेको घोषणा गरेका हुन् । रवि लामिछाने हाल कुनै दलमा प्रवेश नगरि आज काठमाडौंमा एक कार्यक्रम गरेर उनले राष्ट्रिय स्वतन्त्र पार्टीको नाम सार्वजानिक गरेका छन् ।

नागरिकको समस्या समाधानका लागि मंगलबार काठमाडौंको राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरेर लामछिनेले स्वतन्त्र पार्टीको घोषणा गरेका छन् ।