दुर्गाभगवती ३ मत्सरीमा वडा अध्यक्षको पदमा झा निर्वाचित

   २ जेष्ठ २०७९, सोमबार १४:५९  

२ जेठ, रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिका ३ मा वडा अध्यक्षको पदमा डी. के झा निर्वाचित भएका छन् ।

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीमा १६६ मतले पून: धर्मेन्द्र कुमार झा विजय भएका छन् ।

स्थानीय चुनाव लड्नको लागि नेकपा माआवादी केन्द्रबाट झा मनोनयन दर्ता गराएका थिए ।