संघीय संसद् भवनमा कांग्रेस संसदीय दलको बैठक सुरु
journey fortech
३ फाल्गुन २०७८, मंगलवार ११:२३
३ माघ, रौतहट । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाअभियोग प्रस्ताव र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा छलफल गर्नेका लागि मंगलबार बिहानै संघीय संसद् भवन बैठक सुरु भएको स्रोतले जनाएको छ ।






