१९८३ मा वल्र्ड कप खेलेका शर्माको निधन
२९ असार, रौतहट । भारतीय क्रिकेट टिमका पुर्व खेलाडी यशपाल शर्मा मुटुको समस्याका कारण सास र्फेन नसकेर निधन भएको छ । उनी मंगवाल मात्र आफ्नो अन्तिम सास लिएका थियो ।
१९८३ को वल्र्ड कप जितने भारतीय क्रिकेटको हिस्सा समेत रहेका शर्मा ६६ वर्षकै उमेरमा दुनियाबाट बिदा भए । उनले आफ्नो जिन्दगीमा भारतको लागि ३७ टेस्ट र ४२ वन्डे मैच खेलेका थिए ।
टेस्ट क्रिकेटमा २ शतकको सँग उनले सन् १६०६ रन बनाउन सफल भएका थिए । जब कि वंनडे क्रिकेटमा सर्वाधिक रन ८९ को रेकड छ ।
क्रिकेटर शर्मा आफ्नो अन्तिम वन्डे साल सन् १९८५ मा इंग्लैडको विरुद्ध चंडीगढ खेले भने आफ्नो अन्तिम टेस्ट मैच वेस्टइंडीजको विरुद्ध दिल्लीमा साल सन् १९८३ मा खेलेका थिए ।






