२०२० का हटेस्ट भेजिटेरियन सोनू सूद र श्रद्धा कपूर

   २ पुष २०७७, बिहीबार १४:०२  

२ पुस, रौतहट ।

पीपुल फर दी इथिकल ट्रीटमेन्ट अफ पीपुलले अभिनेता सोनू सूद र अभिनेत्री श्रद्धा कपूरलाई २०२० मा इण्डियाको हटेस्ट भेजिटेरियन घोषणा गरेको छ ।

सोनू सूदले पेटाको प्रो भेजिटेरियन प्रिन्ट इण्डिया क्याम्पेनमा सामेल भएका थिए भने हग अ भेजिटेरियन डेमा पनि भाग लिएका थिए ।