अभिनेता सनी देओललाई वाई श्रेणीको सुरक्षा

   १ पुष २०७७, बुधबार ११:०६  

१ पुस, रौतहट ।

भारतको केन्द्रिय गृह मन्त्रालयले भारतीय जनता पार्टीका सांसद तथा अचिनेता सनी देओलको सुरक्षा बढाएको छ ।

उनलाई वाई श्रेणीको सुरक्षा दिइएको हो । उनको साथमा अब केन्द्रिय सुरक्षाको टीम रहनेछ । उनलाई थ्रेट परसेप्शनको आधारमा यो सुरक्षा दिइएको हो ।

उनको साथमा अब ११ जवान रहनेछन् । साथै दुई पीएसओ रहेका छन् ।