बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयघात

   १९ फाल्गुन २०७९, शुक्रबार १६:०८  

१९ फागुन, एजेन्सी । बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयघात भएको भएको छ ।

अभिनेत्री सुस्मिता सेनले आफूलाई हृदयघात भएको इन्स्टाग्राम मार्फत बताएकी हुन् । उनको स्वास्थ्य अवस्थालाई लिएर फ्यान र अनुयायीले स्वास्थ्यलाभको कामना गरेका छन् ।

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । एजेन्सी