चोरीको आरोपमा करण जौहरले मागे माफी
द नेपाल मिडिया
१२ मंसिर २०७७, शुक्रबार १२:२७
१२ मंसिर, रौतहट ।
वेब रियालिटी शो द फैबुलस लाइभ्स अफ बलिउड भाइब्स को टाइटललाई लिएर मधुर भण्डारकरद्वारा केहि दिनयता लगातार आरोप लागिरहेको थियो । अब भने करण जौहरले माफी मागेका छन् ।
उनको यो वेब सिरिज गत हप्ता रिलिज भएको थियो । करणले सोसल मिडियाबाट भण्डारकरसँग माफी मागेका छन् ।
तर टाइटल भने परिवर्तन नगर्ने उनले बताएका छन् ।






