बलिउड छोडेकी जायराले भनिन् मेरो फोटो हटाउनु

   ८ मंसिर २०७७, सोमबार १५:१३  

८ मंसिर, रौतहट । बलिउड अभिनेत्री जायरा वसीमले आफ्ना फ्यानसँग आफ्नो फोटो हटाउन अपील गरेकी हुन् ।

उनले भनिन्, ‘फोटोहरु पूर्ण रुपमा इन्टरटेनमेन्टबाट हट्न गाह्रो हुन्छ, तर म आफ्ना फ्यान्ससँग अपील गर्न सक्छु ।’

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक स्टाटस लेख्दै यस्तो अपील गरेकी हुन् ।