महिला आईपीएलको फाइनलः ट्रेलब्जेलर्स र सुपरनोवाज आज भिड्दै

   २४ कार्तिक २०७७, सोमबार १६:४३  

२४ कात्तिक, रौतहट । महिला टी-२० आईपीएलको फाइनलमा आज हरमनप्रीत कौरको सुपरनोवाज र स्मृति मन्धानाको ट्रेलब्जेलर्सबीच खेल हुँदैछ ।

खेल शारजाहमा हुने भएको छ । पछिल्ला दुई फाइनल जितेको सुपरनोवाजलाई ह्याट्रिक गर्ने अवसर रहेको छ ।

त्यस्तै ट्रेलब्जेलर्स आफ्नो नाम पहिलो च्याम्पियनशिप बन्न चाहन्छ ।