आज निर्णायक खेल खेल्दै अर्जेन्टिनासहित ८ टिम, अन्तिम १६ मा पुग्न कुन टिमलाई के चाहिन्छ?

   १४ मंसिर २०७९, बुधबार १२:४३  

मंसिर १४ ।  फिफा विश्वकप २०२२ अन्तर्गत आज समूह ‘सी’ र समूह ‘डी’ का निर्णायक तथा अन्तिम चरणका खेल हुँदैछन् ।