करिनाको लक्जरी कार केरला प्रहरीको कब्जामा

   १५ आश्विन २०७८, शुक्रबार १३:१३  

१५ असोज, बलिउड अभिनेत्री करिना कपुर खानको लक्जरी कार केरला प्रहरीले नियन्त्रणमा लिएको छ ।

लक्जरी कार ‘पोर्श बक्सस्टर’ कार अभिनेत्री करिनाकै नाममा दर्ता भएपनि केरला प्रहरीले कब्जामा लिएको छ । अहिले प्रहरी यो कागजात सही हो वा होइन भनेर जाँच गरिरहेको छ ।

भारतीय सामाचारका अनुसार करिनाको यो कार पछिल्लो एक हप्तादेखि प्रहरीले खोज्दै गरेका व्यक्तिको हुन सक्ने आशंका प्रहरीले गरेको हो । एजेन्सी