दीयाले सेयर गरिन्; आफ्नो छोरा फोटो
द नेपाल मिडिया
२ आश्विन २०७८, शनिबार ११:२७
२ असोज, रौतहट । बलिउड अभिनेत्री दीया मिर्जाले आफ्नो छोराको फोटो सेयर गरेकी छिन् ।
पछिल्लोदेखि सयम बलिउड (फिल्महरुमा) कम देखि आफ्नो पर्सनल लाईफमा व्यस्त भइकी हुन् । वैभव रेखीसंग विवाहपछि मिर्जा आफ्नो पर्सनल लाईफमा नै बढी समय बिताइरहेकी छिन् ।
केही समय अघि आमा बनेकी मिर्जाले प्रेग्नेन्ट भएको बेला आफ्नो फ्यानहरुसंग अनुभवहरु सेयर पनि गरेकी थिइन् ।
उनले आफ्नो सामाजिक सञ्जालमा आफ्नो छोरा अव्यानसंगको फोटो पहिलो पटक सेयर गरेकी छिन् ।