बच्चन र कैफ स्क्रिन सेयर गर्दाै

   २ भाद्र २०७८, बुधबार १२:२६  

२ भदौ, निर्देशक आर बाल्कीको नयाँ फिल्ममा बलिउडका महानयक अमिताभ बच्चन र अभिनेत्री कटरिना कैफ रहने भएका ले उनीहरुले स्क्रिन सेयर गर्ने भएका छन् ।

बलिउड अभिनेता अक्षयकुमार स्टारर ‘प्यानम्यान’ का निर्देशक बाल्कीको नयाँ फिल्ममा कटरिनाको लिड रोल रहेको छ, भने बच्चनको भूमिका छोटो भएपनि निकै महत्वपूर्ण रहेको छ । हाल फिल्मको नाम सार्वजानिक गरिएको छैन् । एजेन्सी