भीम रावलले र्फिता लिए राजीनामा पत्र

   ८ श्रावण २०७८, शुक्रबार १३:२५  

८ साउन, रौतहट । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा पत्र आज फिर्ता लिएका छन् ।

शुक्रबार बिहान सभामुख अग्नि सापकोटालाई भेटेर रावलले दिएको राजीनामा र्फिता लिएका हुन् । रावलले यही साउन ३ गते कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत लिनु भन्दा अगाडी नै राजीनामा दिएका थिए ।