भूत पुलिसमा सैफ अलि खानको ‘लुक्स’
द नेपाल मिडिया
२१ असार २०७८, सोमबार १४:३९
२१ असार, हरर कमेडी फिल्म भूत पुलिसमा बलिउड अभिनेता सैफ अलि खानको लुक्स सार्वजनिक भएको छ ।
सैफ अलि खानको तस्बीर उनकी श्रीमती अभिनेत्री करीना कपूर खानले आफ्नो इन्स्ट्राग्राममा अपलोड गर्दै सैफ खानको लुक्स सार्वजनिक गरेकी हुन् ।
साथै करीनाले फिल्म भूत पुलिस डिज्नी प्लस हट स्टारमा रिलिज हुने जानकारी समेत इन्स्ट्राग्राम मार्फत दिएकी छिन् । एजेन्सी






