कोरोना खोप लिन बेइजिङ जादैँ नेपाल वायु सेवा निगमको जहाज
द नेपाल मिडिया
१८ असार २०७८, शुक्रबार १५:०४
१८ असार, रौतहट । चीनले सहयोग स्वरुप दिन लागेको कोरोना खोप लिन नेपाल वायु सेवा निगमको जहाज चीनको राजधानी बेइजिङ जानका लागेको छ ।
कोरोना माहामारीका बेला चीनले सहयोग गरेको कोरोनाविरुद्धका खोप लिन अर्को साता बिहीबार जहाज उडान गर्न लागेको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए ।






