अमेरिकाले कोस्टारिकालाई हरायो
द नेपाल मिडिया
२७ जेष्ठ २०७८, बिहीबार १३:०४
२७ जेठ, रौतहट । मैत्रीपूर्ण खेलमा अमेरिकाले कोस्टारिकालाई फराकिलो अन्तरले पराजित गरेको छ । समाचार
बुधबार राति भएको खेलमा अमेरिकाले कोस्टारिकालाई ४-० गोलले पराजित गरेको हो ।
अमेरिकालाई जित दिलाउन ब्रेण्डन आरोनसन, ड्यार्ल डीके, रेगी क्यानन र जियोभानी रेनाले एकरएक गोल गरे ।






