मैत्रीपूर्ण खेलमा जर्जियाविरूद्ध नेदरल्यान्ड्सको शानदार जित
द नेपाल मिडिया
२४ जेष्ठ २०७८, सोमबार १३:४५
२४ जेठ, रौतहट रौतहट । नेदरल्यान्ड्सले मैत्रीपूर्ण खेलमा जर्जियाविरूद्ध शानदार जित निकालेको छ ।
आइतबार राति भएको खेलमा नेदरल्यान्ड्सले जर्जियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
नेदरल्यान्ड्सलाई जित दिलाउन मेम्फिस डिपे,वाउट वेहर्स्ट र रायन ग्राभेनबर्चले एकरएक गोल गरे ।
युरोकप जुन ११ देखि जुलाई ११ सम्म हुँदैछ । युरोकपमा नेदरल्यान्ड्स समूह सीमा छ ।






