सलमान खानको फिल्म राधे निर्धारित मितिमै प्रदर्शन हुने

   ९ बैशाख २०७८, बिहीबार १२:४३  

९ बैशाख,

विश्व व्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको दर भारतमा बढिरहँदा चलचित्र क्षेत्रमा नराम्रोसँग प्रभावित परेको छ ।

कोभिड १९का कारण कयौं राज्य र शहरहरुमा हलहरु बन्द गरिने अवस्था आइसकेको छ । तर, यसैबीच बलिउड कालाकार सलमान खान अभिनित फिल्म ‘राधे–यू मस्ट वान्टेड भाइ’ निर्धारित मितिमै प्रदर्शन हुने भएको छ।

यसैबीच उक्त फिल्मको ट्रेलर आज सार्वजनिक गरिएको छ। एजेन्सी