दियाले गरिन् आफ्नो बिहेको तस्बिर सेयर

   ५ फाल्गुन २०७७, बुधबार १०:४७  

५ फागुन, रौतहट ।

बलिउडकी चर्चित अभिनेत्री दिया मिर्जाले व्यापारी वैभवसँग बिहे गरेकी छन् । उनले समाजिक सञ्जालमा वैभवसँग विवाहको मण्डपमा बसेको तस्बिर सेयर गरेकी छन् ।

तस्बिर सामाजिक सञ्जलमा भाइरल भएको छ । उनी विवाहको कपडाा निकै सुन्दर देखिएकी छन् । बलिउडका कलाकार तथा उनका फ्यानहरुले अझै पनि शुभकामना दिइरहेका छन । एजेन्सी

 ।