आज देशभर प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन
२८ माघ, रौतहट । नेकपाका अध्यक्ष प्रचण्ड-माधव पक्षले संसद विघटनविरुद्ध आज देशभर शक्ति प्रदर्शन गरिरहेका छन् ।
कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सत्ताको शक्ति प्रदर्शनलाई चुनौती दिँदै आज दाहाल-माधव पक्षले अर्को शक्ति प्रदर्शन गरेका हुन्
ओलीको शक्ति प्रदर्शनमा जसरी बाजागाजासहिर्त याली निकालिएको थियो, आजर्को यालीमा पनि त्यस्तैखाले दृष्यहरु देखिएको छ । विभिन्न स्थानबाट निकालिएर्को याली अहिले सभास्थलतिर केन्द्रित हुँदैछ । सभामा १४ जना नेताले सम्बोधन गर्ने सूची सार्वजनिक भएको स्रोतले जनाएको छ ।
माघ २३ गते प्रधानमन्त्री ओलीले राज्यशक्तिको प्रयोग गरेर दरबारमार्गमा भेला गराएका थिए । त्यसको काउन्टरमा फेरि प्रचण्ड र नेपाल समूहले आज प्रदर्शन र सभा गरिरहेको हो ।