पहिलो पटक शाहरूख खान र कार्तिक आर्यनसंगै
द नेपाल मिडिया
१५ माघ २०७७, बिहीबार १३:५१
१५ माघ, रौतहट ।
शाहरूख खानसँग पहिलो पटक कार्तिक आर्यन काम गर्ने भएका छन्।
खानले आफ्नो प्रोडकसन हाउस ‘रेड चिल्लिज इन्टरटेन्मेन्ट’ बाट चलचित्र बनाउने, तर आफैं भने चलचित्रमा कुनै भूमिका निर्वाह भने गर्ने छैनन् । दुई महिनाभित्र चलचित्रको छायाङ्कन सुरु हुने छ । एजेन्सी