अभिनेत्री मलाईकाको योगासन पानीमा
२१ पुस, रौतहट ।
हालै अभिनेत्री मलाईका अरोडाले आफ्नो केही नयाँ तस्बिर सामाजिक संजालमा सार्वजानिक गरेकी छन् ।
तस्बिरमा उनी स्विमिङ पुलमा देखिएकी छन् । एक तस्बिरमा उनले पानी भित्र कठिन मुन्द्रामा योग गरेको देख्न सकिन्छ ।
तस्बिर शेयर गर्दै उनले लेखेकी छन्, ‘आउनुहोस्, नयाँ वर्षको अवसरमा वर्कआउट र योगको रुटिङबाट एउटा नयाँ साताको शुरुवात गरौँ ।’
मलाईकाको पानीको योग मुन्द्राले जो कोहीलाई पनि हैरान बनाउनसक्छ । उनले गरेको योगसनले खुट्टालाई मजबुत बनाउने गर्दछ ।
साथै आफ्नो फोकस र एकाग्रतालाई पनि बढाउने गर्दछ । एजेन्सी