भारतीय गायिका असिस कौर ८ जनवरीको नेपाल आउँदै
द नेपाल मिडिया
१३ पुष २०७८, मंगलवार १३:२८
१३ पुस, एजेन्सी । भारतीय गायिका असिस कौर अगामी ८ जनवरीमा नेपाल आउने भएकी छन् ।
८ जनवरीमा हुन लागेको ‘रातें लम्बिया नाइट विथ असिस कौर’ कार्यक्रमका लागि उनी नेपाल आउने भएकी छिन् । फेलिज इन्टरनेशनल इभेन्टले आयोजना गरेको कार्यक्रमका लागि असिस नेपाल आउन लागेकी हुन् ।
दरबार मार्गमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुन उनी ८ जनवरीको नेपाल आउन लागेकी हुन् ।






