एमालेले नेता खनालको उपचार खर्च बेहोर्ने

   १६ असार २०७८, बुधबार १५:३३  

१६ असार, रौतहट । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च एमालेले बेहोर्ने भएको छ ।

सरकारी निवास बालुवाटारमा आज बसेको एमालेको बैठकले अनालका उपचार खर्च बेहोर्ने निर्णय गरेको हो । स्वास्थ्यमा स्मस्या भएपछि, थप उपचारका लागि खनाल अहिले दिल्लीको एपोलो अस्पतालमा उपचाररत छन् ।