बच्चन परिवारको क्रिसमस पार्टी
१० पुस, रौतहट ।
अमिताभ बच्चनको परिवारले विशेष रुपमा ‘क्रिसमस डे’ सेलिब्रेट गरेका छन् ।
उनको परिवारका केही तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । भाइरल तस्बिरमा अमिताभ बच्चन, जया बच्चन, ऐश्वर्या राय बच्चन, अभिषेक बचच्न, आराध्या ।
नव्या लगायत केही आफ्न्त देखिएका छन् । क्रिसमस पार्टीको तस्बिर श्वेता बच्चनको छोरा नव्या बच्चनले इन्स्ट्राग्राम अकाउन्टमा सेयर गरेका छन् । एक तस्बिरमा जया बच्चन हातमा बेलुन समात्दै गरेको अवस्थामा देखिएकी छन् ।






